Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal

Savings Schemes

यस संस्थाले सदस्यहरु लाई बचत गर्न प्रोत्साहन गर्न को लागी विभिन्न किसिमका बचत योजनाहरु ल्याएको छ ।

गृह लक्ष्मी क्रमिक बचत (Greeha Laxmi Recurring Deposit)

यस खाता अन्तर्गत सदस्यहरुको दैनिक रुपमा बचत गर्ने बानी बसाल्नका लागी यो बचत खाता संस्थाले सदस्यहरु माझ लिएर आएका छ । यसमा सदस्यहरुले दैनिक, सप्ताहिक तथा मासिक रुपमा एक बर्ष देखी ५ बर्ष सम्मको खाता खोलि नियमित बचत गर्न सक्ने छ ।

गृह लक्ष्मी एकमूष्ट बचत (Greeha Laxmi Fixed Deposit)

यस खाता अन्तर्गत सदस्य महानुभावहरुको हितलाई ध्यानमा राखी यस संस्थाले विभिन्न ब्याजदर सहितको विभिन्न अवधिको लागी यो खाता संचालनमा ल्याएको छ ।

समुह बचत (Microfinance)

यस संस्था का कार्यक्षेत्र भित्रपर्ने महिला हरु उधम ब्यवसाय मा लागि आफ्नो तथा आफ्ना परिवारको उन्नती गरुन भन्ने उदेश्यले सरल तथा सहज तरिकाले गृहलक्ष्मी लघुवित कर्जा तथा विभिन्न किसिमका बचत सेवा संचालनमा ल्याएका छौ।

गृह लक्ष्मी नारी बचत (Greeha Laxmi Recurring Deposit)

यस खाता अन्तर्गत संस्थाका महिला सदस्यहरुको दैनिक रुपमा बचत गर्ने बानी बसाल्नका लागी यो बचत खाता संस्थाले सदस्यहरु माझ लिएर आएका छ । यसमा सदस्यहरुले दैनिक, सप्ताहिक तथा मासिक रुपमा एक बर्ष देखी ५ बर्ष सम्मको खाता खोलि नियमित बचत गर्न सक्ने छ । यस खातामा साधारण ब्याज दर भन्दा ०.५०५ बढि ब्याज प्रदान गरीने छ ।

गृहलक्ष्मी ३६ महिने तथा ७२ महिने बचत खाता

सदस्य महानुभावहरुको हितलाई ध्यानमा राखी यस सहकारी संस्थाले तिन बर्षे तथा छव बर्षे बचत योजना ल्याएको छ। यस अन्तर्गत संस्थाका सदस्यहरुले मासिक बचत गर्न सक्ने छ । बचतको लागी न्युन्तम रकम रु ५००।०० तथा त्यो भन्दा माथि जतिसुकै बचत गर्न सक्ने छ र तोकिएको समयमा तोकिएको रकम उपलब्ध गराइने छ ।

गृहलक्ष्मी बाल बचत खाता

सदस्य महानूभावहरुको हितलाई ध्यानमा राखी यस सहकारी संस्थाले बाल बचत योजना ल्याएको छ । यस अन्तर्गत संस्थाका सदस्यहरुको बच्चाहरुको उज्जवल भविष्य को लागी नियमित बचत गर्ने बानी का साथै बच्चाहरुको उच्च शिक्षा तथा विवाह को लागी चाहिने एकमुष्ठ रकमको समस्या सामाधान गर्न को लागी बाल बचत योजना ल्याएका छौं ।

गृह लक्ष्मी सुपर सेभिंग खाता

यो खाता निश्चित अवधिका (१८० दिन तथा ३४५ दिनका) लागी खोलिने छ। सदस्यहरुको हितलाई धयानमा राखी उच्च प्रतिफल सहित तोकेको समयमा भुक्तानी गरीने छ। यो खाता खोल्न न्युन्तम रु. ५०० तथा ५०० को गुणंकमा खाता खोलिने छ ।

पेन्सन बचत (Microfinance)
अनिवार्य बचत (Microfinance)
विशेष बचत (Current Recurring)
साधारण बचत (Savings Account)